गंगालालका वरिष्ठ कार्डियाक सर्जन डा. रामेश कोइरालाको राजीनामा

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएका छन् ।कोइरालाले सामाजिक सञ्जालमा आफ्नो राजीनामाको इमेल सार्बजनिक गरेका छन् । उनी हाल अमेरिकामा रहेको बताइएको छ ।

कोइरालाले व्यक्तिगत कारणले काम गर्न असमर्थ भएको भन्दै राजीनामा दिएको बताएका छन् ।

डा. कोइरालाले गंगालाल अस्पतालमा २५ वर्ष बिताएको उल्लेख गर्दै शहीद गंगालाल राष्ट्रिय हदृय तथा स्नायु केन्द्रकारुपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वत रहेको उल्लेख गरेका छन् । साथै उनले सल्लाह सुझावका लागि हरदम उपलब्ध हुने पनि बताएका छन् ।कांग्रेस निकट कोइराला यस अघि गगन थापा स्वाथ्यमन्त्री हुदा उनको सल्लाहकार टिममा बसेर समेत काम गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖