यस्ता छन् अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषदको बैठकका निर्णयहरू
काठमाडौ । नवनिर्मित अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषदको बैठकका निर्णयहरू यसप्रकार छन् –
– अशोज १ मा शोक बिदा दिने , राष्ट्रिय झण्डा आधा झुकाउने
-जेनाजी आन्दोलनमा ज्यान गुमाएका हरुलाई सहिद घोषणा गरि राष्ट्रिय सम्मान सहित झण्डा ओढाएर अण्टेस्टी गर्ने
-जेनजी आन्दोलनमा भएका घटनाको छानविन गर्न न्यायिक समिति गठन गर्ने


