मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीः सम्भावित पात्रबारे बालुवाटारमा छलफल
काठमाडौं, १ असोज । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालेकी छन् ।
मन्त्रिपरिषद्मा रहेका तीन मन्त्री र मुख्यसचिवलाई राखेर उनले सम्भावित मन्त्रीबारे छलफल गरेकी हुन् ।


