इलामकी महिला जिल्ला भलिबल खेलाडी अन्जना राईको मृत्यु
इलाम । इलामकी महिला जिल्ला भलिबल खेलाडीको मृत्यु भएको छ ।
जिल्लाको माई नगरपालिका वडा नं. ९ कि १९ वर्षीया अन्जना राईको आज निधान भएको हो ।
क्यान्सर रोगबाट ग्रसित उनको आज बिहान पूर्वाञ्चल क्यान्सर हस्पिटलमा बिर्तामोडमा उपचारको क्रममा निधन भएकाे हो ।


