मन्त्री कुलमान घिसिङको उपस्थितिमा उज्यालो नेपाल पार्टी घोषणा सभा आयोजना गरिने

काठमाडौं, १२ मंसिर । उज्यालो नेपाल पार्टीले ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री कुलमान घिसिङकाे उपस्थितिमा पार्टी घोषणा सभा आयोजना गरेको छ ।

आगामी मंसिर १७ गते पार्टी घोषणा सभा आयोजना गरिएको हो । आज (शुक्रबार) पत्रकार सम्मेलनमार्फत मंसिर १७ गते दिउँसो १ बजेप्रज्ञा भवनमामा पार्टी घोषणा सभा आयोजना गरिएको जानकारी गराइएको हो ।

उज्यालो नेपाल पार्टीले सो अवसरमा दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गर्ने, पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने बताइएको छ ।

उज्यालो सपनालाई साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव रहेको बताउँदै उज्यालो नेपाल पार्टीले आफूहरुलाई आम नेपाली जनताले विश्वास र भरोसा गरेको उल्लेख गरेको छ । उज्यालो नेपाल पार्टीसँग कुरा गरेर नभइ कामबाट प्रमाणित नेतृत्व रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।