धनकुटामा यौन दुर्व्यवहार सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटामा यौन दुर्व्यवहार सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाको धनकुटा नगरपालिका ८ साङताङ स्थित श्री देउराली माध्यमिक विद्यालयमा जिल्ला प्रहरी कार्यालय धनकुटा र महिला सञ्जाल धनकुटाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनालको आतिथ्यतामा कक्षा ७,८,९ र १० का विद्यार्थी र शिक्षक/शिक्षिकाको सहभागितामा सम्पन्न कार्यक्रममा प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीले यौन दुर्व्यवहार सम्बन्धी प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।