कुवेतमा उपचारमा ढिलाई हुदा निधन भएकी शर्मिला

सिन्धुपाल्चोक । डेढ वर्ष पहिला सिन्धुपाल्चोकी २८ वर्षीय शर्मिला तामाङ छोराको उज्ज्वल भविष्य बनाउन भन्दै अ’वैध बाटो हुँदै कुवेत पुगेकी थिइन् ।

कुवेत पुगेको एक वर्षपछि उनी बि’रामी परिन् कयौँ पटक उनी घर फर्किन खोजिन् तर न त त्यहाँ काम गर्ने साहुले नै घर पठायो न त नेपालबाट कुवेत पुर्याउने दला’लले नै निकाल्ने प्रयास गर्यो ।

अन्तत उनी सि’किस्ता परेर आइ’सियुमा भर्ना भएर छ महिना अस्प’तालमा बसिन्।

उप’चारमा धेरै ढिलाई भएकाले उनको उप’चार हुन सकेन अन्तत संसार’बाट बिदा भइन र अहिले उनको शव नेपाल आइपुगेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।