यी हुन् एमाले सोलुखुम्बुबाट प्रतक्ष्य तर्फ सिफारिस भएका उम्मेदवार
सोलुखुम्बु । फाल्गुन २१गते हुने संघिय संसदको निर्बाचनमा प्रतक्ष्य तर्फको उमेदवार का लागि नेकपा एमाले सोलुखुम्बुको आज बसेको जिल्ला कमिटीको बैठकबाट निम्न नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
१- कल्पना राई
२- डुफकुमार वास्तोला
३- वीरउदाश श्रेष्ठ
४- मानवीर राई
५- सुर्य कुमारी सुनुवार


