इटलीमा नेपाली नागरिक सुनील तामाङको निधन

इटाली। इटालीको ट्रिएस्त शहरमा आश्रयको पर्खाइमा रहेका ४३ वर्षीय नेपाली नागरिक सुनील तामाङको निधन भएको छ। लामो र कठिन यात्रा तय गरी युरोप पुगेका तामाङको जनवरी १२ मा उपचारका क्रममा कात्तिनारा अस्पतालमा मृत्यु भएको हो।

गत जनवरी १० मा तामाङ ट्रिएस्तको पोर्तो भेकियोस्थित एउटा पुरानो र जीर्ण भण्डार गृहमा अचेत अवस्थामा भेटिएका थिए। केही दिनदेखि छातीमा तीव्र दुखाइ महसुस गरिरहेका उनलाई हृदयाघात भएपछि स्थानीय स्वयंसेवी र साथीहरूले तुरुन्त एम्बुलेन्स बोलाएर अस्पताल पुर्‍याएका थिए।

चिकित्सकहरूका अनुसार अत्यधिक चिसो र फोक्सोको नसामा रगत जमेका कारण उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। अस्पतालमा केही दिनको संघर्षपछि उनलाई ‘मस्तिष्क मृत’ घोषित गरियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।