सुन्दरहरैँचामा घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएकाको खुल्यो पहिचान

मोरंग । मोरङको सुन्दरहरैँचा नगरपालिका १० सुकुना स्कुल उत्तर शिव मार्ग निवासी ५१ वर्षीय यमबहादुर बस्नेतको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ ।

आज बिहान बाख्राका लागि घाँस काट्न लोहोन्द्रा केरावारी बनको खरखरे क्षेत्रमा पुगेका बस्नेत घाँस काट्ने क्रममा लडेर मृत अवस्था स्थानीयले भेटाएका छन् ।

विहान देखि घर नआएपछि खाेजि गर्दा रूख मुनि घाेप्टाे अवस्थामा मृत भेटिएकाे प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।