झापाको बिर्तामोडबाट लागू औषध सहित तीन जना पक्राउ
झापा । झापाको बिर्तामोड स्थित महानन्द चोकबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन्।
गोप्य सूचनाको आधारमा प्रहरी ले उनीहरूलाई बिहानी टोल को एक होटलबाट पक्राउ गरेको छ।
पक्राउ परेकाको थप अनुसन्धान भइरहेको छ ।


