झापा–५ मा रञ्जित तामाङको चुनावी कमाण्डर तोकिए सुरेन्द्र

झापा । नेपाली कम्युनिष्ट पार्टीका झापा–५ का उम्मेदवार रञ्जित तामाङले चुनाव परिचालन मूल समिति गठन गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेत तामाङको चुनावी कमाण्डर बनेका हुन् । बस्नेतको नेतृत्वमा आज ५५५ सदस्यीय मूल निर्वाचन परिचालन समिति घोषणा गरिएको हो ।

शनिबार दमकमा आयोजित निर्वाचन क्षेत्रस्तरीय भेलाबाट सो समिति घोषणा भएको उम्मेदवार तामाङले जानकारी दिए ।

उक्त परिचालन समितिमा पार्टीका केन्द्रीय सदस्य दिपेनवाला राई, वीरेन्द्र बस्नेत, गगन पुरी, सबै प्रदेश समिति सदस्यहरू, जिल्ला समिति सदस्यहरू, पालिका समितिहरू सबै र वडा समिति पदाधिकारीहरू रहेका छन् । यो क्षेत्रमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, रास्वपाबाट वरिष्ठ नेता बालेन्द्र शाह चुनावी प्रतिष्पर्धामा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।