धनकुटामा मतगणना सुरु

धनकुटा, २२ फागुन । धनकुटामा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतगणना सुरू भएको छ।

धनकुटाकाे सामुदायिक भवनमा रहेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा मत गणना सुरू भएको हो।

धनकुटामा रहेका १ सय १९ मतदान स्थलका १ सय ६६ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो।

जिल्लामा कुल १ लाख १८ हजार ४ सय २५ मतदाता रहेकोमा ५४.४५ प्रतिशत अर्थात् ६४ हजार ४ सय ९० जनाले मतदान गरेका छन्।

कुल मतदातामध्ये ५९ हजार ४ सय ८३ पुरुष र ५८ हजार ९ सय ४२ महिला छन्। तीमध्ये ३२ हजार १ सय ५६ पुरुष र ३२ हजार ३ सय ३४ महिला मतदाताले मतदानमा सहभागिता जनाएका थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।