धनकुटामा श्रम संस्कृति पार्टीको अग्रता कायमै,दोस्रो स्थानमा एमाले

धनकुटा,२२ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा श्रम संस्कृति पार्टीका सान बहादुर राईको अग्रता कायमै रहेको छ ।

साँगुरीगढी वडा नम्बर १,२,३,४ ,५,६,७ र ८ को मतगणना सम्पन्न हुँदा सान बहादुर राईले २८५१ मत प्राप्त गरेका छन् । एमालेका राजेन्द्र कुमार राईले २००१ मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन् ।

यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले १६७६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले २९९ मत,जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बुले ८५ मत र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का धर्मराज पौडेलले ३८ मत पाएका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।