धनकुटामा माटोको ढिस्कोले पुरिएको एक ब्यक्तिको उद्धार

धनकुटा,१४ चैत ।धनकुटामा माटोको ढिस्कोले पुरिएको एक ब्यक्तिको उद्धार गरिएको छ ।

आज बिहान जिल्लाको धनकुटा नगरपालिका ६ स्थित परिचय मोडमा सुमन श्रेष्ठको निर्माणधिन घरको जग खन्ने क्रममा कामदार धनकुटा नपा १० पारिपात्लेका ३५ बर्षिय राम बहादुर तामाङ्को उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

माटोको ढिस्कोले पुरिएपछि खबर पाउनसाथ जिप्रका धनकुटाबाट प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको कमाण्डमा उद्धार सामाग्री सहित ३५ जनाको टोलि खटि गई माटोको ढिस्को पन्छाई पुरिएको तामांगलाई गम्भिर अवस्थामा उद्दार गरिएको हो ।

उद्दार गरि घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटामा पठाइएको प्रहरीले जनाएको छ ।

घाइते तामांग हाल उपचारत रहेको अवस्थामा रहेको साथै अवस्था सामान्य हुदै गएको पनि प्रहरीले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖