धनकुटामा समुदाय–प्रहरी साझेदारी अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीसँग सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

धनकुटा नगरपालिका–६ स्थित बाल संसार विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरू सहभागी भएका थिए।

प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको कमाण्डमा खटिएको प्रहरी टोलीले विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत बालबालिकाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हकअधिकार, साइबर अपराध, बाल यौन दुर्व्यवहार लगायतका विषयमा जनचेतनामूलक जानकारी प्रदान गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।