रास्वपाको बन्द सत्र दिउँसो २ बजेवाट सुरू हुने

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्र दिउँसो २ बजेवाट सुरू भएको छ ।
 

तीन देखी चितवनमा जारी महाधिवेशनमा बन्द सत्रको नयाँ कार्यतालिका अनुसार २ बजेवाट बन्द सत्र सुरू हुन लागेको हो । 

 

हिजो बिहान नै सुरू गर्ने कार्यतालिका भए पनि प्रतिनिधि चयन तथा छनौटमा समस्या देखिए पछि सम्भव हुन सकेको थिए । तर, आज बिहान प्रतिनिधि छनौटको बिषय लगभग टुंगोमा पुगे पछि दिउँसो २ बजेवाट बन्द सत्र सुरू गर्ने गरी नयाँ कार्यतालिका सार्बजनिक गरिएको हो ।

बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिबेदन, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक प्रतिवेदन , उपसभापति स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रतिबेदन, कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गरिदैँछ ।

आजै साँझ ६ः ४५ बजेबाट नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ ।

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖