नेकपा पोलिटब्युरो सदस्य कार्की सहित ६ जना केन्द्रीय सदस्य एमालेमा फर्किए

काठमाडौं, २५ असार । नेपाली कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य डिबी कार्की सहित ६ जना केन्द्रीय सदस्य नेकपा एमालेमा फर्किएका छन् । 

 

कार्कीसहितका नेकपाका टोलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका प्रचार बिभाग प्रमुख निरज आचार्यले जानकारी दिए । 

 

उनका अनुसार ​पार्टीमा स्वागत गरिएका केन्द्रीय सदस्यहरूमा राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रविन्द्र बम (बैतडी) लगायतका नेताहरू रहेका छन ।

कार्कीलगायतका नेता एस अघि नेकपा एमालेमा नै थिए, एमाले बिभाजन भए पछि माधवकुमार नेपालसँगै तत्कालिन नेकपा एकीकृत समाजवादीमा गएका थिए । 
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖