ज्ञानेन्द्र शाहीले भने, ‘गृहमन्त्री कन्टेन क्रियटर हुंदा गणेश नेपालीको अनाहकमा ज्यान गयो’

काठमाडौं, २६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले काठमाडौं अब गरिबको सहर नभएको बताएका छन् ।

 

प्रतिनिधिसभाको बैठकमा बोल्दै बालेन्द्र शाह महानगरपालिका प्रमुख भए देखी अहिलेसम्म काठमाडौंमा गरिबहरू अपहेलनामा परेको बताएका हुन । 

 

‘यो सहर करोडपति र अर्बपतिहरू मात्रै बस्ने बनाउन यो सरकारले थालेको छ, अर्बपति र करोडपतिलाई सरकार चाहिदैन, सरकार त गरिबहरूलाई चाहिएको हो,’ उनले भने, ‘गृहमन्त्री युटयुबका कन्टेन क्रियटर जस्तो देखिएको छ, क्यामेरा अगाडी स्टन्ट गर्नु भन्दा गणेश नेपालीलाई हेलिकोप्टर दिलाएर दिल्ली पठाएको भए उनको ज्यान बच्न सक्थ्यो ।’ 

 

उनले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ ‘कन्टेन क्रियटर’ र ‘स्टन्ट’मा लाग्दा देश अधोगति तिर लागेको हो । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖