आज पनि ‘प्रधानमन्त्रीको बिबादस्पद अभिब्यक्ति’को संसदमा बिरोध

काठमाडौं, ३० असार । प्रतिनिधि सभा बैठकमा प्रतिपक्ष दलले आज पनि बिरोध जनाएका छन् ।

 

प्रतिनिधिसभाको बैठक सुरू हुना साथ उठेर उनीहरूले बिरोध जनाएका हुन।

 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले निरन्तर बिरोध जनाउने क्रममा आज पनि उठेर बिरोध दिएका हुन् ।

गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतीय सिमा मिचेको छ’ भन्ने बिबादस्पद अभिब्यक्तिको जवाफ नदिएको भन्दै उनीहरूले निरन्तर बिरोध जनाउँदै आएका छन । 

 

सोही क्रममा एमाले सांसद गणेश ठगुन्नाले सो को जवाफ प्रतिपक्ष दलले खोजिरहेको बताएका हुन । उनीहरूले प्रधानमन्त्री शाहले माफी माग्नु पर्ने र संसदको रेकर्डवाट हटाउनु पर्ने प्रतिपक्षको माग यथावत रहेको जनाएका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖