ग्याँसको समस्या समाधान ५ दिन भित्र नै गर्ने आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहको तयारी

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले आगामी ४ देखि ५ दिनभित्र पकाउने ग्यासको समस्या समाधान हुने बताएका छन् । सर्वसाधारणलाई अहिले नै खाली सिलिन्डर बोकेर लाइनमा नबस्न र चिन्तित नहुन उनले आग्रह समेत गरेका छन् ।

देशमा ग्यासको कुनै वास्तविक अभाव नरहेको स्पष्ट पार्दै साहले पछिल्लो तथ्याङ्क अनुसार दैनिक ९० हजारदेखि १ लाख सिलिन्डर खपत हुने गरेकोमा हिजोआज दैनिक १ लाखदेखि १ लाख २० हजार वटासम्म सिलिन्डर बिक्री भइरहेको जानकारी दिए ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मागअनुसारकै ग्यास नियमित आपूर्ति भइरहेको र आधा सिलिन्डर वितरण गर्ने नीतिका कारण केही समय प्राविधिक असन्तुलन मात्र देखिएको साहले बताएका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।