पर्यटन बोर्डले भन्यो, ‘अझै ६४४ पर्यटक बेपत्ता छन, सबैभन्दा बढी भारतीय’

काठमाडौं, ११ भदौं । भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटक संख्या ६४४ पुगेको छ ।

नेपाल पर्यटन बोर्डले अपरान्ह १२ः०० बजेसम्म गरेको पछिल्लो अपडेट अनुसार ३३ देशका ६४४ पर्यटक सम्पर्कभन्दा बाहिर रहेका छन् ।

 

पर्यटन बोर्डले सार्बजनिक गरेको सुची अनुसार अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ सम्पर्कविहीन छन् भने नेपाली पर्यटक पनि अझै १२७ जना सम्पर्क बाहिर रहेका छन् ।

साथै, संयुक्त राज्य अमेरिका पर्यटक ६५,  युक्रेनका ५३ पर्यटक पनि हिजो देखी सम्पर्कमा आउन सकेका छैनन् । 

 

सुची अनुसार क्रमशः मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक वेपत्ता रहेको तथ्यांक छ 
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।