अपडेटः प्रलय बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुग्यो

काठमाडौं, ११ भदौं । रसुवा जिल्लामा आएको बाढीका कारण ज्यान गुमाएका २७० जना शव फेला परेको छ ।

 

तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा बेपत्ता भएका मध्ये २७० जनाको शव फेला परेको हो ।

 

सबैभन्दा बढी शव चितवनमा १०८ वटा फेला परेका छन भने त्यसपछि नवलपरासी पुर्वमा ६२, धादिङमा २७ शव फेला परेका छन ।

 

यसैगरी, गोरखामा २०, नवलपरासी पश्चिममा १५, नुवाकोटमा १२ र तनहुँमा ९ गरी २७० शव फेला परेका हुन । 

 

यसैगरी, बाढी पहिरोमा उद्दार गरी घाइते भएकाहरूमा मध्ये सबैभन्दा बढी त्रिभुवन विश्वबिधालय शिक्षण अस्पतालमा २६, ट्रमा सेन्टमार २०, वीर अस्पतालमा २, वीरेन्द्र सैनिक अस्पतालमा १, नर्भिक अस्पतालमा २, मनमोहन अस्पतालमा १ जना उपचाररत रहेका छन भने १४ जना डिस्चार्ज भइसकेका छन् ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।