राष्ट्रपति पौडेल पशुपतिनाथ दर्शनमा
काठमाडौं, २३ भदौं । देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् ।
राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मङ्गलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका हुन्।
उनलेले पूजाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेेका थिए।

