चोभारको गल्छीमा बढ्यो पानीको बहाव

काठमाडौं, ९ असोज । बुधबारदेखिको निरन्तर वर्षाका कारण देशभरका विभिन्न नदीमा पानीको बहाव बढिरहेको छ । यस्तै, काठमाडौं हुँदै बग्ने नदीमा पनि बहाव बढेको छ।

काठमाडौं उपत्यकामा बागमती, विष्ण्ॉमती, हनुमन्ते, कर्मनाशा, धोवीखोला, नख्खु खोलामा पानीको सतह बृद्धि भएको छ । यिनै खोलामा जलसतह बृद्धि हुँदा काठमाडौंको चोभार गल्छीमा पानीको बहाव निकै बढेको छ। 

जलविनायक मन्दिर नजिक पानीको सतह आइपुगेको छ । पानीको सतह बढेपछि प्रहरीले नदी किनार छेउ आवतजावतमा रोक लगाएको छ । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖