अस्पतालबाट सुत्केरी महिला घरतर्फ
गाउँमा पुरुषको अभाव भएपछि महिलाहरु सामाजिक काममा सक्रिय हुँदै

पर्वतको कुश्माबजारस्थित जिल्ला अस्पतालबाट सुत्केरी महिलालाई स्टेचरमा बोकेर बागलुङको अमलाचौरतर्फ लैजाँदै स्थानिय महिला । गाउँमा पुरुषको अभाव भएपछि महिलाहरु सामाजिक काममा सक्रिय हुन थालेका छन् ।
तस्बिर : लक्ष्मीप्रसाद सापकोटा, पर्वत, रासस


