‘धेरै ठुलो आकंक्षा बोकेर राजनीतिमा लागेको हैन’ : कोमल ओली (भिडियोसहित)

राप्रपा नेपाल र राप्रपाको एकतापछि भएको पहिलो महाधिबेशन काठमाडौंस्थित भृकुटि मण्डपमा भइरहेको छ । महाधिबेसनमा पार्टी अध्यक्ष चुन्ने तयारी भइरहेको छ । राजसंस्था सहितको लोकतन्त्रको वकालत गर्दै आएको राप्रपाको यस महाधिवेसनलाई निकै चासोका साथ हेरिएको छ । त्यसमाथि पनि कलाकार रेखा थापा र कोमल ओलीको पार्टी प्रवेशले राप्रपाको चर्चा झनै चुलिएको छ ।

गायिका कोमल ओली यतिबेला पार्टी कार्यक्रममा निकै व्यस्त रहँदै आएकी छिन् । महाधिबेसनको मन्तव्यको तयारी र भोट माग्ने काममा उनी निकै व्यस्त देखिन्छिन् । नेपाल आजसँग कुरा गर्दै उनले आफू मन, वचन र कर्मले निष्ठावान् हुँदै पार्टीमा लागेको बताइन् । राजनीतिक प्रवेशसँगै आफू धेरै महत्वकांक्षी नभएर समय अनुसार नै चल्ने उनको भनाइ छ । उनी अहिले केन्द्रिय सदस्यको उम्मेद्वारीको लागि लड्दै छिन् ।

नेपाल आजको कोमल वलीसँगको अन्तरबार्ता – भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।