महाकाली नदीको बगरमा निर्माण गरिएका १११ मण्डप
महाकाली नदीको बगरमा निर्माण गरिएका १११ मण्डप
भाष्यकार रामानुज दिव्य सहस्राब्दी महाकाली–मेची भक्तियात्रा महोत्सव–२०७३ को पूर्वसन्ध्यामा हवन–पुजनका लागि महाकाली नदीको बगरमा निर्माण गरिएका १११ मण्डप ।
सो मण्डप आगामी चैत १ गतेदखि १५ दिनसम्म सञ्चालन हुनेछ ।
तस्बीरः शेरबहादुर सिंह, रासस



