असिना परेपछि ‘परी’ झै देखियो धनकुटा भेडेटार (फोटो फिचर)
धनकुटा । सोमबार भेडेटारमा असिना परेपछि त्यहाँ असिना खेल्नका लागि युवायुवतीको निकै ठुलो भिड लागेको छ । हिउँमा गएर सबैले फेटो खिचेर फेसबुकमा हाल्न समेत भ्याएका छन् । हामीले फेसबुकमा भेटेका फोटाहरु यहाँ राखेका छौं । हेरौ असिना सँग सिगारिएको भेडाटारका सुन्दर फोटाहरु ।







