पानीको अभाव पुरा गर्न पोखरीको पानी भर्दै धनकुटाको शहिद भूमी छिन्ताङ्ग गाउँको एक महिला

पानीको अभाव पुरा गर्न बर्खाको समयमा पोखरीमा जम्मा गरेर राखिएको पानी घर लैजानको लागि गाग्रीमा पानी भर्दै धनकुटाको शहिद भूमी छिन्ताङ्ग गाउँपालिका स्थित छिन्ताङ्ग गाउँको एक महिला ।
घरभित्रको धुवाँ, खुला दिसामुक्त, पूर्ण खोप तथा पूर्ण साक्षर अभियानसंगै साबिक जिबिस हाल जिल्ला समन्वयन समिति धनकुटाले आफ्नो २५ औं जिल्ला परिषदबाट मुलपानी संरक्षण गर्दै पानीको अभाव पुरा गर्न जिल्लाका ३५ वटै साबिक गाविसमा ‘एक गाउँ एक पोखरी’ को बाध्यकारी नियम लागु गरेको छ ।
तस्वीर : नारायण कुमार राई / धनकुटा खबर ।


