धनकुटा साँगुरीगढी गाउँपालिकाको सिम्सुवा स्थित चैते धान रोप्दै किसानहरु

धनकुटा साँगुरीगढी गाउँपालिकाको सिम्सुवा स्थित चैते धान रोप्दै किसानहरु । जिल्ला कृषि कार्यालय धनकुटाको तथ्यांक अनुसार अहिले धनकुटामा दुई हजार नौ सय ४९ हेक्टरमा धान खेती हुने गर्दछ ।
तस्वीर: नारायण कुमार राई/ धनकुटा खबर ।


