बेच्नको लागि बिभिन्न जातका फूलहरु मिलाउँदै भेडेटारकी अपर्ना

पूर्वको पर्यटकीय नगरी भेडेटार बजार चौकमा बेच्नको लागि नर्सरीबाट ल्याएको बिभिन्न जातका फूलहरु मिलाउँदै साँगरी गढी गाउँपालिका भेडेटार ४ की अपर्ना सुब्बा ।
भेडेटार आउने पर्यटक र कोशी राजमार्गको धरान–धनकुटा भएर बिभिन्न जिल्ला आवतजावत गर्ने यात्रुहरुलाई फूलको बिरुवा बेचेर उनले मासिक ६० हजार सम्मको कारोबार गर्नेगरेको जानकारी दिईन् ।
तस्वीर : नारायण कुमार राई / धनकुटा खबर ।


