सिलाई-कटाई तालिममा सिक्दै सिकाउँदै महिलाहरु

घरेलु तथा साना उद्योग बिकास समिति धनकुटाद्वारा सन्चालित ३ महिने सिलाईकटाई तालिममा सिक्दै सिकाउँदै महिलाहरु ।

चालु आवमा कार्यालयले खर्च गर्ने ५ करोड २० लाख ९८ हजार मध्ये चालु आवमा शिपमूलक तालिमका लागि १ करोड ८० लाख ६८ हजार खर्च गर्ने कार्यालयका लेखा अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिएको छ ।
घरेलुले हाल सम्म ८ हजार ८ सय १२ जना ब्यक्तिहरुलाई तालिम दिएको कार्यालयलयले जानकारी दिएको छ । तस्वीर: नारायण कुमार राई / धनकुटा खबर


