बन्दागोभीको बेर्नामा हजारीबाट पानी लगाउँदै एक महिला

बन्दागोभीको बेर्नामा हजारीबाट पानी लगाउँदै धनकुटा छ थर गाउँपालिका स्थित जोरपाटी गाउँकी एक महिला । धनकुटामा ५ सय ६० हेक्टरमा बन्दा खेती हुने जिल्ला कृषि बिकास कार्यालय धनकुटाको तथ्यांक छ ।
तस्वीर: नारायण कुमार राई / धनकुटा खबर।


