सिमेन्टको टायल छापेर चिटिक्क पारिएको धनकुटा नगरपालिकाको कार्यालय परिसर
सिमेन्टको टायल छापेर चिटिक्क पारिएको धनकुटा नगरपालिकाको कार्यालय परिसर । चालु आर्थिक बर्षमा करिव १० लाखको लागतमा उक्त नगरपालिका परिसरको सुधार गरिएको कार्यालयका कार्यकारी अधिकृत तिर्थ प्रसाद धितालले जानकारी दिनुभयो ।


तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


