हेर्नुहोस् धनकुटाका बिभिन्न स्थानका मनमोहक १६ तस्वीरहरु

धनकुटा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, कोशी अञ्चलमा अवस्थित पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम धनकुटा नगरपालिका पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो । विक्रम सम्बत २०१९ साल अघि विभिन्न नामले देशकै प्रशासनिक एकाईको रूपमा काम गर्दै आएको धनकुटा वि.सं. २०१९ साल बैशाख १ गते तात्कालिन राजा महेन्द्रको शासनकालमा धनकुटा जिल्ला भनी नामाकरण गरिएको हो । यस जिल्लाको पूर्वमा तेह्रथुम र पाँचथर जिल्ला, पश्चिममा भोजपुर र उदयपुर, उत्तरमा संखुवासभा जिल्ला र दक्षिणमा मोरङ र सुनसरी जिल्ला रहेका छन् । यसरी चारैतिरबाट जिल्लाहरूले घेरिएको भए पनि धनकुटा जिल्लाको माथिका जिल्लाहरूसँगको सिमाना विभिन्न खोला र नदीहरूले छुट्टयाएका छन् । (स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट)

हेर्नुहोस् धनकुटाका बिभिन्न स्थानका रमाईला २० तस्वीरहरु

हिलेबाट देखिने अन्नपूर्ण हिमाल

भेडेटार

चानुवा स्थित खेत

हान्सामोरङ

होमस्टे, नाम्जे गाऊँ

तमोर भ्यू

नमस्ते झरना

लेगुवा स्थित अरुण नदिको किनारमा अबस्थित मशाने खेत

पाख्रीबास ताल तलैया

राम्चे चियाबगान पाख्रीबास

चानुबा स्थित दमार वेशी

धनकुटा बजार

तमोर स्थित झोलुङ्गे पुल

धनकुटा नगरपालिका कार्यालय परिसर

गुरासे चिया बगान

सिंदुवा परेवादिन
– तस्वीरः नारायण कुमार राई / धनकुटा खबर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖