मेरो लुगा छोटो की तिम्रो नियत खोटो ?
किशोरकिशोरी बालयौन दुव्र्यवहारविरुद्ध अभियानमा सहभागी
अन्तरदृष्टि नेपाल नामक संस्थामा आबद्ध किशोरकिशोरीहरु बालयौन दुव्र्यवहारविरुद्धको अभियानमा कुपन्डोलको सडक छेउमा ‘मेरो लुगा छोटो की तिम्रो नियत खोटो’, ‘वालवालिकालाई सम्मानपूर्वक बाच्न देउ’ ईत्यादि लेखिएको प्लेकार्ड बोकेर विरोधमा सहभागी हुँदै ।


तस्बिर: प्रदीपराज वन्त,रासस


