घरदैलोमा ओलीको झटारो, भन्छन, – “बहुमत आएर पनि विकाश नगर्ने राज्यको ढुकुटी मास्ने कांग्रेस हो” (भिडियो हेर्नुहोस्)

काठमाडौं, नेकपा एमालेको घर दैलो अभियान आज विहान पार्टी अध्यक्ष केपी ओलीले वडा नं. २१ बाट उद्घाटन गर्नुभयो । काठमाडौ महानगरपालिकाको मेयर उपमेयरको घरदैलो कार्यक्रम उदघाटन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले आफ्ना नाता– गोता दाई–भाई छोरी– ज्वाई जिताउनको लागि होईन देशको लागि लडिरहेको छ । कार्यक्रममा बोल्दै उहँले नेकपा एमालेले जितेपछि काठमाडौ भ्रष्टाचारमुक्त हुन्छ विद्यामय हुनेछ । महानगरपालिकाको मेयर भनेको गुच्चा खेल्ने खेलजस्तो होईन यो एमालेको उम्मेदवारहरुले मात्र गर्न सक्छ, त्यसकारणले सबै नेपाली जनतालाई एमालेको सूर्य चिन्हमा भोट हाली उम्मेदवारलाई जिताउनु आग्रह गर्नुभयो । उहाँले कुनै पार्टीले होईन सबै पार्टीका जनताले एमालेलाई भोट हाल्नेमा अाफू ढुक्क रहेकाे बताउनुभयाे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।