‘आईन रन्जु है ढल्काऊदै स्टकोट’ – लजाउँदै यसरी मजासँग नाचिन् रञ्जु दर्शना (हेर्नुहोस् भिडियो)
काठमाडौं महानगरपालिकाकी सबैभन्दा कान्छी उम्मेद्वार रञ्जु दर्शना यतिखेर निकै चर्चामा छिन् । उनले ठूला दलका उम्मेद्वारलाई नै कडा चुनौती दिँदै काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएकी हुन् ।
उनी यतिखेर बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि प्रचार प्रसारमा व्यस्त छिन् । यसैक्रममा आज उनको पार्टी विवेकशील नेपाली दलले राजधानीको नक्सालस्थित सानो गौचरणमा चुनावी प्रचारप्रसार कार्यक्रम गरेको छ ।
सोही कार्यक्रममा दर्भिलो भाषणसँगै मेयरकी उम्मेदवार समेत रहेकी दर्शना आफ्नै चुनाव चिन्ह् स्टकोट हल्लाउँदै मज्जासँग नाचिन् । – सौजन्य डिसी नेपाल ।
https://youtu.be/6I_4fMBifdc


