तमोर नदीको किनारको भंगालोमा माछा मार्न जाल हान्दै
धनकुटाको मुलघाट स्थित तमोर नदीको किनारको एक भंगालोमा माछा मार्न जाल हान्दै एक मछुवारा । तमोर नदीको चीसो पानीमा मारेको माछा प्रति केदी ७ सय सम्ममा बिक्री हुनेगरेको छ ।


तस्वीर: नारायण कुमार राई / धनकुटा खवर


