यी हुन चुरोटका चालीस चोट : चुरोटले लिङ्गको नशा कडा हुन्छ, उत्तेजना पनि कम हुन्छ – थप जानकारि भिडियोमा हेर्नुहोस्
यी हुन चुरोटका चालीस चोट : विश्वमा चुरोट सेवन गर्नेहरूमध्ये आधाको अकालमै मृत्यु हुन्छ । ढाड दुख्नुको प्रमुख कारण चुरोट सेवन पनि हो । चुरोट सेवनले बुढोपन छिटो गराउँछ । अमेरिकामा प्रत्येक पाँच मिनेटमा एक जनाको चुरोट सेवनका कारण मृत्यु हुन्छ । चुरोट सेवन गर्ने मानिसमा छालाको समस्या हुन्छ । यिनीहरूको छाला पहेँलो, फुस्रो र खुम्चिएको हुन्छ । छालामा रगत नपुगेर यो तन्किने सम्भावना हुन्छ । थप जानकारी भिडियोमा हेर्नुहोस्
https://youtu.be/dnLylGdADP8


