बिदेशबाट फर्किएर कुखुरा पालनमा लागेका धनकुटाका यी युवा; आफूले पालेका ब्रोईलर कुखुरालाई चारो दिंदै
बिदेशबाट फर्किएर कुखुरा पालनमा लागेर आफूले पालेका ब्रोईलर कुखुरालाई चारो दिंदै धनकुटा नगरपालिका ६ गोलाई टोलका ३६ बर्षिया अमृत राई ।
धनकुटाको धनकुटा बचत सहकारीबाट रु १ लाख ऋण लिएर हाल ४ सय ५० कुखुरा पालेका राईको ५० हजार नाफा कमाई कमाउने लक्ष छ । प्रति २ सय कुखुरा पालेर बेच्दा ४५ दिन भित्रमा २० हजार सम्म खुद नाफा हुने राईको अुभव छ ।

तस्वीर: नारायण कुमार राई / धनकुटा खवर


