पत्रकारीता सेवाकालिन तालिममा प्रशिक्षण दिंदै बरिष्ठ पत्रकार बिजय मिश्र
ईटहरीमा सन्चालित ३ दिने पत्रकारीता सेवाकालिन तालिममा प्रशिक्षण दिंदै बरिष्ठ पत्रकार बिजय मिश्र र सुरेश आचार्य । नेपाल सरकार सूचना बिभागको आयोजनामा शनिबार सम्म सम्पन्न उक्त तालिम धनकुटा लगाएत तराई ४ जिल्लाका ३ दर्जन भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको छ ।


तस्वीर: नारायण कुमार राई / धनकुटा खवर


