९ महिना सम्म स्वास्थ्यमन्त्री हुँदा हरेक नागरिकको स्वास्थ्य छुने प्रयास गरे गगन थापाले, यस्तो छ बिबरण…

काठमाडौं। एक मन्त्रीले इमान्दारिताको साथ काम गर्ने हो भने छोटो समयमा नै नागरिकले बिभिन्न सेवाहरु सहजताका साथ पाउन सक्छन भन्ने प्रमाणको रुपमा स्वास्थ्य मन्त्री गगन थापा देखिएका छन्। उनले गरेका कतिपय कामले तल्लो तप्काका ब्यक्तिको स्वास्थ्यसम्म छुनेछन्। मृगौला, क्यान्सर, बाथमुटु, जस्ता कडा रोगको उपचारमा गरेको निर्णयका कारण अव निम्न स्तरको ब्यक्तिले पनि उपचार गर्न संभव भएको छ।

नागरिकसग हेल्थमा प्रत्यक्ष छुने गरी गरेका कामको ठुलै चाङ बनेको छ। अपाङता भएका ब्यक्तिको निशुल्क बिमा गर्ने, र औसधीको मुल्यमा ठुलो कटौती गर्ने गरी कामहरु अगाडि बढाएका छन, यी कामहरु सफल भए नागरिकमा स्वस्थ्यमा सुधार गर्ने सफल स्वस्थ्यमन्त्री भनेर चिनिने छन्। भबिष्यमा समेत उनले गरेका नीतिगत निर्णयका कारण स्वस्थ्य क्षेत्रको दिर्घकालिन बिकासको लागि समेत कोशेढुङ्गा हुनेछ।
उनले नौ महिनामा गरेका कामहरुको बेलिबिस्तार….

कार्यावधि : २०७३ भदौ १० गते देखि २०७४ जेठ ९ गते सम्म ( ठिक नौ महिना)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।