‘नेताहरु खोले खाने झोले हुन’ : पूर्व प्रधानसेनापति रुक्माङगद् कटवालको कडा आलोचना – (भिडियो सहित)
चालीसौ बर्ष सेनामा रहेर देशको सेवा गरेको,संसार घुमेर थुप्रै कुरामा अध्ययन र अनुसन्धान गरेर संघर्ष गर्दै अनुभब बटुल्दै जर्नेल भएको मान्छेले एउटा एसएलसी पनि पास नगरेको समानुपातिकमा परेर मन्त्री भएको मान्छे मन्त्री हुँदा त्यसले कस्तो खालको देला र उसलाई कसरी सलाम गर्ने ? यो भनाई हो पुर्बप्रधानसेनापती रुक्माङ्गद कटवाल भिडियो हेर्नु होस्


