यस्तो आयो धुर्मुस–सुन्तलीको ‘नमुना नेपाल’को महत्वकांक्षी योजना, चकित पर्नुहुनेछ हेर्नुहोस फोटोमा…

फाउन्डेसनले ‘नमुना नेपाल’ बनाउनका लागि ५ सय देखि १ हजार रोपणी जग्गा उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ ।

काठमाडौं, जेठ २२ | धुर्मुस–सुन्तली फाउन्डेसनले ‘नमुना नेपाल’ बनाउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ ।

फाउन्डेसनले सबै नेपालीलाई जोड्ने भन्दै ‘नमुना नेपाल’ बनाउने महत्वकांक्षी योजना अघि सारेको हो । भूकम्पपछिको तीन वटा एकीकृत बस्ती निर्माण गर्न सफल भएको फाउन्डेसनले सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच ‘नमुना नेपाल’ बनाउने चांैथो योजना सार्वजनिक गरेको हो ।

फाउन्डेसनले ‘नमुना नेपाल’ बनाउनका लागि ५ सय देखि १ हजार रोपणी जग्गा उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले ‘नमुना नेपाल’ बनाउने महत्वकांक्षी योजनाका फोटोहरु


– रातोपाटिबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।