राजपाका नेताहरु बिरुद्द मधेसी युवाको आक्रोश : भारतीय दुतावास धाउने, प्रधानमन्त्रीको लागि भोट हाल्ने तर मधेशमा चुनाब हुन नदिने, किन ?
सामाजिक अभियन्ता एवं तराईका बासिन्दा रमेश प्रसाद शाहले मधेसमा चुनाव हुन नदिने भन्ने राजपाका नेताहरु प्रति कडा आक्रोश पोखेका छन् । उनले प्रश्न गर्दै भनेका छन्– ‘भारतीय दूतावास धाउने, प्रधानमन्त्रीलाई भोट हाल्ने तर मधेसमा चुनाव हुन नदिने, किन ? उनि भन्छन म मधेशको नागरिक तर पहिलो चरणको चुनाबमा मा काठमाण्डौमा थिए भोटहाल्न नपाएपनि मा बुथसम्म हेर्नको लागि भएपनि गए तर दोस्रो चरणको चुनाबमा म जस्ता लाखौ नागरिक भोटहाल्न आतुर छन् तर तपाईहरु चुनब बिथोल्ने भन्दै हुनुन्छ… थप भिडियोमा हेर्नुहोस्
https://youtu.be/pVYxjPpUpzk


