राप्रपा निकट भातृसंगठन साँस्कृतीक मञ्चको पाख्रीबासमा सडक आन्दोलन !

धनकुटा खबर, भदौ १७ । भ्रष्टचार शुन्य समाजको नाराका साथ राप्रपा (प्रजातान्त्रिक) र ए.राप्रपा (राष्ट्रवादी) पार्टी निकट भातृसंगठन साँस्कृतीक मञ्चले आज पाख्रीवासमा सडक आन्दोलन गरेको छ ।

आन्दोलनको क्रममा दुई ठेकेदार र भातृसंगठन वीच दशै अगाडी नै हिले लेगुवा सडक खण्डको खाल्डाखुल्डी पुर्ने सहमति भएको छ । आन्दोलनको नेतृत्व ए राप्रपावाट सुभान सिंह राई, राप्रपा प्रजातान्त्रिक सांस्कृतीक मञ्चका पाख्रीवास नगर अध्यक्ष दिनेश तामाङ्ग र १ नं प्रदेश संयोजक लाक्पा तामाङ्गले गरेको थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।