६ भदौ, काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि व्यापारीले प्याज आयात रोकेका छन् । आयात रोकिएपछि कालिमाटीलगायतका मुख्य बजारमा प्याज अभाव भएको छ । भदौ ११ गते
विराटनगर । धरानका मेयर हर्क साम्पाङले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी हालेका हुन् । मेयर साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको
काठमाडौं । सरकारले प्रगतिशील गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय लिएको हो । पर्यटनमन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय
६ भदौ, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो । जिल्ला
गुणस्तरीय घ्यू र मिस्री एकैपटक खाँदा शरीरलाई थुप्रै फाइदा मिल्छ । मानिसले खाना खाएपछि मिस्री र सौफ त खान्छन् तर तपाईंले कहिल्यै घ्यूसँग मिस्री खानुभएको छ ? घ्यू स्वास्थ्यका लागि
टीकापुर (कैलाली), ६ भदौ : कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न कैलालीको टीकापुरस्थित वडा नं ७ बैदी ढुङ्गानाटोलमा पुग्नुभयो । साथीसहित बैदीस्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा पुग्नुभएका उहाँले
काठमाडौं । साताको चौथो कारोबारका दिन सुनको मूल्य बढेको छ । बुधवार नेपाली बजारमा छापावाल सुन तोलामा १ सयले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ
भोजपुर, ६ भदौ : टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउतेखोलाको झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ । एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो
काठमाडौं । एक क्विन्टल सुन तस्करीबारे उच्चस्तरीय समिति गठनका लागि प्रतिपक्षी दलले राखेको मागबारे आज दलहरुबीच निर्णायक छलफल हुँदैछ । आजै सहमति जुटाएर संसद् खुलाउने तयारी गरिएको छ । यसअघि
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई कर्मचारीले नभई नेताले नै बिगारेको बताएका छन्। साउदी अरब भ्रमणमा रहेका उनले जेद्दामा नेपाली संघसंस्थाका अगुवालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन्। ‘हाम्रो देश