अर्थ

बढ्दै छ गलैचा, कार्पेट, यार्सागुम्बा देखि अम्रिसो निर्यात

काठमाडौँ, १८ साउन (रासस) : गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे रु १४ अर्बभन्दा बढी छ । अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम

ह्वात्तै घट्यो एलपी ग्यासको मूल्य, अब कति पर्छ ?

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्तै घटाएको छ । आज राती १२ बजेदेखि लागू हुने गरेर निगमले एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १३० रुपैयाँले घटाएको

२३ साउनदेखि आईपीओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ साउदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलाउने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियमसहित

सियो पनि बन्दैन नेपालमा, यी पाँच देशबाट हुन्छ आयात

काठमाडौं । नेपालले पछिल्लो एक वर्षको अवधिमा दुई करोड ७१ लाख ९७ हजार रुपैयाँको कपडा सिलाउने सियो विभिन्न देशबाट आयात गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ३७ शाखा कार्यालय बन्द, कुन-कुन परे ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना ३७ शाखा कार्यालय बन्द गर्ने भएको छ । साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्ज पश्चात् ३७ वटा शाखा कार्यालय बन्द

टुथपिकदेखि सियो र नटबोल्टको आयातमा बाहिरिन्छ अर्बौं रकम

काठमाडौँ । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा

विदेश भ्रमणमा जाने नेपालीलाई यस्तो छ डलर सटही सुविधा

काठमाडौँ, १२ साउन (रासस) : विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले

अब २५ लाख रूपैयाँ कर्जा लिनेलाई स्थायी लेखा नम्बर अनिवार्य

काठमाडौ । अब बैंक तथा वित्तीय संस्था २५ लाख रूपैयाँसम्म कर्जा लिनेले स्थायी लेखा नम्बर (पान) अनिवार्य लिनुपर्ने भएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि ल्याएको मौद्रिक

नेपालमा एक वर्षमा २१ करोड रुपैयाँको तीन करोड ६५ लाख थान कन्डम भित्रियो

काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० मा नेपालमा तीन करोड ६५ लाख ९९ हजार २९० थान कन्डम आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कन्डमको आयात झन्डै डेढ करोड

नेप्से परिसूचक आज पनि घट्यो

काठमाडौँ, ११ साउन ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार एक सय २६ दशमलव ४८ मा सीमित भएको छ । ठूला कम्पनीको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।